Logo

ओली–प्रचण्डबीच छलफल, एकता टुँग्गिदै !



काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको सांगठानिक एकता टुँगो लगाउनेगरि छफफलमा जुटेका छन् । भियतनाम र कम्बोडियाको ६ दिने भ्रमण सकेर हिजो स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलै अर्का अध्यक्ष प्रचण्डसँग आजबाट छलफलमा जुटेका हुन् ।

नेकपानिकट उच्च स्रोतकाअनुसार अध्यक्षद्धयले पार्टीको पालिटव्यूरोदेखि अन्य सांगठानिक एकता टुँगो लगाईसकेको छ । अब अन्तिम रुप दिन उनीहरुबीच आज गम्भिर छलफल भैरहेको छ । सम्भवतः आज साँझसम्म सबै नाम टुँगो लगाउने र भोलि नै एकता घोषणा हुने नेकपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । FILE PHOTO 



प्रतिक्रिया दिनुहोस्