Logo

भृकुटीमण्डपमा ऋषि धमलालाई फ्यानले यसरी घेरे (फोटोफिचर)



काठमाडौं, ४ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलासँग भृकुटीमण्डपमा उनका फ्यानहरु झुम्मिएका छन् । शनिबारको दिन भृकुटीमण्डपमा युवायुवतीहरुको भीड नै लाग्छ । त्यसमा पनि आज विशेष मेला लागेको दिन । पत्रकार धमलालाई देख्नेबित्तिकै युवायुवतीहरु झुम्मिएका थिए । उनीहरुले धमलासँग सेल्फी समेत खिचाएका थिए ।

हेर्नुहोस तस्विर :

 



प्रतिक्रिया दिनुहोस्