Logo

पाँचथर काण्ड: भग्यले बाँचेका दुई जना धामीझाक्रीको बयान…… त्यो पापीले हामीलाई –हेर्नुहोस् भिडियो



मंगलबार राती पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्