Logo

क्याविनेटबाट बजेट पारित, केहीबेरमा संसदमा प्रस्तुत हुँदै



काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट पारित गरेको छ । बुधबार (आज) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल बलदेवले जानकारी दिए । मन्त्रिपरिषदबाट पारित बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले केहीबेरमा संसदमा बजेट प्रस्तुत गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्