Logo

कर्मचारीको तलब बढ्यो, कुन पदको कति ?



काठमाडौँ, १५ जेठ (रासस) अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत

काठमाडौं, १५ जेठ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । आज संसदमा आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेको घोषणा गरेका हुन ।

सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्