Logo

बजेटबारे विनोद चौधरीको कडा टिप्पणी, समृद्धि प्रधानमन्त्रीको एजेण्डा होइन (भिडियोसहित)



काठमाडौं, १५ जेठ । नेपालका एकमात्र डलर अर्वपति एवम् प्रतिनिधि सभाका सदस्य डा. विनोद चौधरीले सरकारले ल्याएको आर्थिक वर्ष २०७६ र २०७७ को बजेटबारे कडा टिप्पणी गरेका छन् । उनले सरकारले ल्याएको बजेट कार्यान्वयनतर्फ जोड दिए । बजेट प्रस्तुत भएलगत्तै संसद भवनबाट बाहिरिने क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाललाई विकास र समृद्धितर्फ अघि बढाउनुपर्ने बताउँदै समृद्धि प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको साझा एजेण्डा भएको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्