Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी विषयमा छलफल हुने



काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्दैछ । सरकारले पेश गरेको आर्थिक वर्ष २०७६–०७७ बजेट पेश गरेको परिवेशमा संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको एक सांसदले जानकारी दिए ।

बजेटमाथि यहि जेठ १९ गतेदेखि छलफल सुरु हुनेछ । कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुलाई बजेटका सम्बन्धमा कांग्रेस निकट अर्थविदहरुले प्रशिक्षण पनि दिने छन् ।



प्रतिक्रिया दिनुहोस्