Logo

प्रचण्ड यसरी प्रधानमन्त्री बन्दैछन् (भिडियोसहित)



काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिवेला अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सरकार आलोपालोमा सञ्चालन गर्नेबारेको गोप्य सहमतिले तरंग पैदा गरेको छ । नेकपाका स्थायी समिति सदस्य सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ताको प्रयास भैरहेको सुनाए ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको सहमति पालना हुनुपर्ने स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्