Logo

माइतीघरमा गुठी विद्येयक विरुद्व प्रर्दशन गर्दा प्रहरीसँग झडप



काठमाडौं, २६ जेठ । सरकारले ल्याएको गुठी विद्येयकको बिरुद्धमा माइतीघर मण्डलामा बिरोध प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ ।

झडपको क्रममा आक्रोसित प्रर्दशनकारीले नारा बाजी सहित प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्न थाले पछि झडपको स्थिति सिर्जना भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस तथा पानीको फोहराको साहरा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्