Logo

विप्लवद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)



काठमाडौं, असार ६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।प्रहरीले आफ्ना सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि आज विज्ञप्ति जारी गर्दै उक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्ति अनुसार असार ७ गते प्रचार प्रसार,८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot