४५ दिनसम्म सुर्य नदेखिदा के होला । रुसको नोरिल्स्क शहरमा त्यस्तै हुन्छ । ६५ दिनसम्म क्षितिजमा सुर्य देखिन्छ । प्रत्येक वर्ष २७० दिनसम्म हिउँले ढाकिन्छ । १३०० दिनसम्म हिउँको आँधी नै आउँछ ।
२१ मे देखि २४ जुलाई सम्म क्षितिजमा सूर्य देखिन्छ । ३० नोभेम्बर देखि १३ जनवरीसम्म सुर्य उदाउँदैन । हिउँद मौसम नौं महिना सम्म चल्छ ।
आर्टिक सर्कलमा पर्ने दोस्रो ठूलो शहर नोरिल्स्कमा दुई लाख जनसंख्या छ । विश्वकै सबैभन्दा उत्तरमा पर्ने शहर हो ।