Logo

यूरोपमा गर्मीबाट बच्न के गर्छन मान्छेहरु ?



युरोप । सोमबार फ्रान्सको तापक्रम ४० डिग्री सेल्यिस थियो । यो तापक्रमलाई लिएर यहाँका मान्छेले अहिलेसम्मकै गर्मीको रेकर्ड कायम हुनसक्ने अनुमान लगाउन थालेका छन् । मंगलबार पनि गर्मीका कारण धेरै मानिस आईफिल टावरको सामुन्न बगैंचामा बसेर शितल तापेका थिए ।

 Photo Source: AFP

त्यस्तै, रोममा पनि गर्मीबाट बच्नको लागि त्यहाँका मानिसले छाताको साहरा लिएको तस्विरहरु बाहिरिएका छन् । उता, स्विटजरल्याण्डमा पनि गर्मीबाट बच्नको लागि त्यहाँका बच्चाहरुले जिनेभाको चिसो पानीमा पौडी खेलेका तस्विर सार्वजनिक भएका छन् ।

Photo Source: EPA

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्