Logo

बलिउडका बादशाह शाहरुख खान बेरोजगार !



काठमाडौं । भारतीय फिल्म ईण्ड्रष्टीका हस्ती बादशाह शाहरुख खान आफूले निर्माण र अभिनय गरेको पछिल्लो फिल्म ‘जीरो’ बक्सअफिसमा पूर्ण रूपमा असफल भएपछि बेरोजगार भएका छन् । हालैको एक अन्तरवार्तामा उनले आफू हालका दिनमा बेरोजगार रहेको खुलाएका छन्।

पत्याउनै मुश्किल हुने उनको यो कुरा यथार्थमा पनि सत्य सावित छ । बास्तवमा जिरो फिल्म यता उनले कुनैपनि चलचित्रमा काम गरेका छैनन। उनले ईन्टरभ्युमा भनेका छन्,‘यो समयमा मेरो हातमा कुनै पनि फिल्म छैन। म अन्य फिल्मकर्मीको फिल्ममा पनि काम गरिरहेको छैन ।’

यद्धपी उनले अपाmूलाई यो अवधिमा कुनै प्रस्ताव नै नआएको भने नभएको जिकिर गरे । उनले थपे,‘फिल्म जिरोपछि मलाई धेरै फिल्मको प्रस्ताव पनि नआएको होइन्। तर कुनै पनि फिल्ममा काम गरिनँ।’ Photo Source : News18.com



प्रतिक्रिया दिनुहोस्