Logo

‘देउवासँग मिलेर प्रचण्डले ओलीलाई हटाउँछन्’ (भिडियोसहित)



काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सनसनीपूर्ण दाबी गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री बन्नको लागि प्रचण्डले जस्तोसुकै भूमिका खेल्न सक्ने र कदम चाल्न सक्ने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot