Logo

पूर्वी पहाडमा बाढी पहिरोको जोखिम, ठूला नदी सुरक्षित



काठमाडौं, १४ असार । देशका पूर्वी पहाडका केही जिल्लाहरुमा बाढी र पहिरोको जोखिम रहेको छ । नेपाल बाढी सूचनाले अनुसार तेर्हथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा सतर्कता अपनाउन भनिएको छ ।
यसैगरी दोलखा र काठमाडौं आसपासका जिल्लाहरुमा पनि शतर्कता अपनाउन सूचना जारी गरिएको छ । वर्षा भइराख्दा स साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यद्यपि, ठूला नदीनालाहरुमा आगामी तीन दिन ठूलो बाढी जोखिम नहुने बाढी सूचनाले जनाएको छ । देशमा आगमी तीन वर्ष भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot