Logo

पत्नीमाथि चुलेसी प्रहार



हेटौंडा, १६ असार । पतिले चुलेसी प्रहार गरेपछि घाइते सिताकुमारी मोक्तानको उपचार भइरहेको छ । मकवानपुरको चुरेहिल अस्पतालमा उपचाररत मोक्तान गम्भीर घाइते अवस्थामा आइतबार अस्पताल ल्याइपुर्याइएकी हुन् ।

आइतबार साँझ पति पत्नीबीच विवाद हुँदा पति सुरेन वाईबाले चुलेसी प्रहार गरेका हुन् । उनलाई प्रहरीले पक्राऊ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot