Logo

सशस्त्रका पूर्व चार आईजिपीले सफाई पाए



काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot