Logo

वनमन्त्री बस्नेत डिग्रीको परीक्षामा सहभागी



काठमाडौं । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत स्नातकोत्तर तह पहिलो वर्षको जाँच दिईरहेका छन् । बस्नेतले गत बिहीबार पहिलो पेपर (राजनीतिक सिद्धान्त तथा विश्लेषण) को परीक्षा दिएका थिए। बस्नेतको परीक्षा केन्द्र नयाँबानेश्वरस्थित गोल्डेनगेट कलेजमा परेको छ। आज उनले द्वन्द्व व्यवस्थापन विषयको जाँच दिँदैछन् ।



प्रतिक्रिया दिनुहोस्