काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे भनेर चिनिने राजीव गुरुङ सत्तारुढ दल नेपाल कम्युनिष्टमा प्रवेश गर्ने भएका छन् । सांसद गुरुङ भोलि नेकपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ।