Logo

इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा



इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको । न्युजिल्याण्डमाथि जित निकालेर इंग्ल्याण्ड सुमिफाइनलमा प्रवेश गरेको हो । यो सँगै सेमिफाइनलमा पुग्ने टोलीको निश्चित झै भएको छ ।

अष्ट्रेलिया र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । न्युजिल्याण्डको सम्भावना पनि बलियो छ । तर, पाकिस्तानले अन्तिम खेल उत्कृक्ष्ट रनरेटमा खेलेर जित निकालयो र न्युजिल्याण्डले समूह चरणको खेल ठूलो रनरेट अन्तरले हारेमा मात्र पाकिस्तानलई मौका छ ।

पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले तीन सय पाँच रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले लक्ष्य पूरा गर्न सकेन । उसले १८६ रन बनाउन मात्र सक्यो । Photo: Forbes



प्रतिक्रिया दिनुहोस्

Screenshot