Logo

विमाको पैसा पाउन छोरीको हत्या



काठमाडौं । रौतहटमा अनौठो घट्ना घटेको छ । बिमाको रकम हात पार्न आफ्नै बाबुले ४ वर्षीया छोरीको हत्या गरेको खुलासा भएको छ ।

रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।



प्रतिक्रिया दिनुहोस्