Logo

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी



बर्दिया, २२ असार । ३५ वर्षीय पुरुषले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् । बारबर्दिया नगरपालिकाको विजयनगरमा भएको घटनाका अभियुक्त श्रीराम थारु शनिबार साँझ पक्राउ परिसकेका छन् ।

घटनाको जानकारी पाउनेवित्तिकै प्रहरीले उनलाई साँझ पक्राउ गरेको थियो । थारुमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot