Logo

चन्द्रमामा यान पठाउँदै भारत



भारतले चन्द्रमामा यान पठाउने भएको छ । १४ जुलाई आइतबार उसले चन्द्रयानको रकेट प्रक्षेपण गर्ने भएको हो ।

चन्द्रयान १ पछि चन्द्रयान २ भारतको चन्द्रमा अन्वेषणमा महत्वाकांक्षी योजनामा पर्दछ । चन्द्रयान चन्द्रमाको सतहमा पुग्नेवित्तिकै भारत अमेरिका, रुस र चीनपछि चन्द्रमामा यान पुर्याउने चौंथो देश हुनेछ ।

भारतले चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । यो सफल भएमा चीनपछि भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने दोस्रो देश बन्नेछ ।

चन्द्रमामा मानवको पाइला परेको ५० औं वर्षका अवसरमा भाारतले चन्द्रयान २ प्रक्षेपण गराउन लागेको हो । भारत अन्तरीक्षको प्रतिष्पर्धामा देखिइसकेको छ ।

चन्द्रमामा मानव वस्ती बसाल्ने देखि पर्यटन विकासमा बलिया देशहरुले योजना बनाइरहेका छ्न् । चन्द्रमामा हालसम्म अमेरिकी अन्तरीक्ष मा पाइलाा टेक्न मिल्दैन । मात्र पाइला टेकेका छन् । File Photo: First Post



प्रतिक्रिया दिनुहोस्