Logo

छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै शिल्पाको उजुरी



काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाद सुरु भएको छ । आफूमाथि घरेलु हिंसा भएको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएको खुलासा भएको छ ।

शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रहरीले जनाएको छ । उनीहरुको सम्बन्ध अब धेरै नटिक्ने चलचित्र उद्योगमा आवद्ध भएकाहरुको दाबी छ । कतिसम्म भने शिल्पाले त यसअघि नै छविसँग डिभोर्स मागेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot