Logo

आमाको हत्या गर्ने छोरा



पर्सा, २५ असार । धारिलो हतियार प्रहार गरी एक युवकले जन्मदिने आमाको हत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका रानीघाट बस्ने गुड्डु यादवले आमा शोभा देवी यादवको हत्या गरेका हुन् ।

२४ असारमा घटना भएलगत्तै गुड्डुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अस्थाई प्रहरी पोष्ट रानीघाटबाट खतिएको टोलीले २० वर्षीय गुड्डुलाई पक्राउ गरेपछि उनीमाथि अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot