Logo

ढुङ्गाले हानेर हत्या



जाजरकोट, २५ असार । मादक पदार्थ सेवन गरी विवाद गर्ने क्रममा झगडा पर्दा एक युवकले ढुङ्गा हानेर हत्या गरेका छन् । सामान्य विवाद हुँदा ३३ वर्षीय मानबहादुर सुनाले ४५ वर्षीय मानबहादुर सुनारको हत्या गरेका हुन् ।

भेरी नगरपालिका सुनार टोल बस्ने उनीहरु मादक पदार्थ सेवन गरी विवाद गरेका थिए । प्रहरीले घटनाका अभियुक्त मानवबहाुदर सुनारमाथि अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot