Logo

पहिरोले कहाँ कहाँ बाटो बन्द



काठमाडौं, २७ असार । देशका अधिकांश स्थानमा गएराति देखि अविरल वर्षाभएपछि बाटोहरु बन्द भएका छन् । गृहमन्त्रालयका अनुसार का कारण बाटोहरु बन्द भएकाछन् ।

वीपी राजमार्गस्थित काभ्रे रोशी गाउँपालिकाको पिप्ले कालढुङ्गाको रोशी पुलनजिक पहिरो आई बाटो बन्द छ ।


बुटवलबाट पाल्पा जाने बाटो बन्द छ । यसैगरी लमजुङबाट मनाङ र भोजपुरबाट धरान जाने बाटो बन्द भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot