Logo

कजेटमा लाखौंको जुवातास



ललितपुर, २७ असार । कटेजमा लाखौंको जुवातास अखडा बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका झ्यालुङटारस्थित भ्यू कटेजमा जुवातास खेलाइने सूचनाका आधारमा प्रहरीले छापा मार्दा १४ जनालाई पक्राउ गरेको हो ।

राजु तामाङ र अजय तामाङले संचालन गरेको कटेजमा छापा मार्दा पाँच लाख नौं हजार सात सय ५५ रुपैयाँसहित १४ जना पक्राउ परेका हुन् । बाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


यसैगरी सुनाकोठीको अस्थायी टहरामा जुवाताल खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ४७ हजार बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot