Logo

देशभर वर्षा, पश्चिममा हावाहुरी



काठमाडौं, २९ असार । देशभर पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २७ असारको साँझ गरेको अनुमान अनुसार पश्चिम नेपालमा हावाहुरीको सम्भावना छ ।

देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केही स्थानहरुमा र पश्चिमी पहाड तथा तराइृका भू-भागका केही स्थानहरमा भारी वर्षाको अनुमान गरिएको छ ।


मनसुन पूर्ण रुपमा सक्रिय रहेकाले पानी पर्ने सम्भावना अझै रहेको छ । वर्षाका कारण आएको बाढी, पहिरोका अलावा डुबानका कारण जनधनको क्षति भइरहेको छ । Photo: DOHM



प्रतिक्रिया दिनुहोस्