Logo

ज्यानको बाजी लगाएर उद्धारमा सक्रिय सशस्त्र प्रहरी बल (फोटोफिचर)



काठमाडौं, २९ असार । सशस्त्र प्रहरी बल     ले बितण्डा मच्चाएपछि उद्धारमा सक्रिय रहेको छ । रातदिन नभनी सशस्त्र प्रहरीहरु फिल्डमा खटिएर उद्धार गरिरहेका छन् ।

 


भीर, पाखा, नदी, खोला, डुबान जताततै सशस्त्र प्रहरी खटिएको छ । ज्यानको बाजी लगाएर उनीहरु खटिएका हुन् ।


यसैगरी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीका सबै निकायका प्रहरीहरुलाई तयारी अवस्थामा रहेर उद्धारमा खटिन निर्देशन दिएका छन् । उनले उद्धारमा अदम्य साहसका साथ खटिएकाहरुको प्रशंशा समेत गरेका छन् । Photo: सशस्त्र प्रहरी बल



प्रतिक्रिया दिनुहोस्

Screenshot