Logo

स्कुलभित्र जुवा



काठमाडौं, २९ असार । स्कुलभित्र पनि जुवाखाल ! हो  ११ सतुंगलस्थित जेसिज स्कुलभित्र जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।


शनिबार दिउँसो स्कुलभित्रै जुवाताल खेलिरहेका रोल्पा घर भएका ५५ वर्षीय बाबुराम रोक्का समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४५ हजार नगद समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot