अविरल वर्षाले तराईका जिल्लाहरु डुबानमा परे ।
डुबानका कारण जनजीवन प्रभावित भयो ।
जनकपुर र आसपासका क्षेत्रहरु पनि डुबानमा परे ।
घर र कार्यालयभित्र समेत पानी पसेर समस्या भोगे ।
नदी र खोलाहरुको बहाब बढ्दा झन् समस्या पर्यो ।
बाढी र डुबानका कारण त्रास बढ्यो । तस्वीर स्रोतः शेखर खनालको फेसबुक