Logo

सबै विद्येयक पारित गर्छौं, कांग्रेसले आन्दोलन गरे हुन्छ (भिडियोसहित)



काठमाडौं, ३० असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विवादस्पद भनिएका सबै विद्येयक पारित गराएरै छोड्ने ठोकुवा गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए मुलुक दुर्घटनामा फस्ने समेत खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्