Logo

पहरा गर्जिएर सडकमा ओइरिएपछि… (भिडियोसहित)



भक्तपुर, ४ साउन । वर्षाले देशका अधिकांश स्थानमा पहिरोको समस्या बढाएको छ । पहिरोले सडक अवरुद्ध भइरहेका छन् ।


भक्तपुरबाट काभ्रेको जाने डोलेश्वर र आशापुरीबीचको सडकमा पनि पहिरोको समस्या छ । पहिरोका कारण बाटोमा हिंड्न जोखिम मोल्नुपर्ने अवस्था छ ।


रिपोर्टर्स नेपालले उक्त सडकमा पुगी तस्वीर र भिडियो कैद गरेको छ ।

सडक निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र शतर्कता नअपनाउँदा पहिरोको जोखिम बढेका छन् ।

यसप्रति सरकार र नागरिकको बेलैमा ध्यान जान जरुरी छ । नत्र विकासको नाममा विनाश चलिरहन्छ ।

तस्वीरहरुः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्