Logo

नौ जुवाडे पक्राउ



कैलाली । प्रहरीले नौ जुवाडे पक्राउ गरेको छ । गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय डबल खड्काको खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेका खड्का समेत ९ जनालाई ३ बुक तास र नगद २ लाख ३१ हजार ८ सय ३० रुपैयाँ सहित १० साउनको विहान प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot