Logo

नेकपाको सचिवालय बैठक स्थगित्



काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको छ । सचिवालयको आजको बैठकले पार्टीका विभिन्न विभागहरुको नेतृत्व दिने भनिएको थियो ।

तर, आज तयारी नपुगेर बैठक स्थगित् भएको बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्