Logo

थाइल्याण्ड पुगेर गोलढुंगा अर्किड एकेडेमीका विद्यार्थीले जिते अन्तराष्ट्रिय पदक



साउन १३, काठमाण्डौ । थाइल्याण्डमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोलढुंगा एकेडेमीका विद्यार्थी रोजन घलेले सिल्भर मेडल प्राप्त गरेका छन् ।

काठमाण्डौस्थित गोलढुंगा एकेडेमीमा कक्षा तीनमा अध्ययनरत घलेले २२ राष्ट्रका विद्यार्थी सहभागि प्रतियोगितामा सिल्भर मेडल प्राप्त गर्न सफल भएको एकेडेमीका प्रिन्सिपल झनकराज शर्माले जानकारी दिए ।

अन्तराष्ट्रियस्तरको प्रतियोगितामा मेडल जितेर घलेले विद्यालयको नाम र गरिमा उँचो बनाएको भन्दै प्रिन्सिपल शर्माले आभार व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot