Logo

चर्चामा ऋचा घिमिरेका ‘हट’ तस्विरहरु



काठमाडौं । कुनै समय नेपाली फिल्मी जगतमा आफ्नो सुन्दरताको राज जमाएकी नायिका ऋचा घिमिरे अमेरिका पलाएन पछि भने प्रायः गुमनाम जिवन विताउदै आएकी छन ।

 

 

लामो समय नेपाली फिल्म क्षेत्रमा आफ्नो सोन्दर्य तथा अभिनयले लाखौ दर्शकको मनमा बसेकी नायिकाले अहिले भने सामाजिक सञ्जालबाट आफ्ना हट तस्विर सार्वजनिक गर्दे पुराना यादहरुलाई ताजा गरिदिएकी छन ।

चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका गएकी ऋचा नेपाल नफर्केपनी अहिले आएर अमेरिका बसाईका तस्विरहरु भने सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दे आएकी छन ।

 

केहि दिन पहिले मात्र सार्वजनिक गरिएका तस्विरहरुमा उनी निकै सुन्दर तर मोटी देखिएकी छन । प्राय: चल्तीका नायिकाहरुले आफुलाई चलचित्र उद्योगमा टिकाई राख्न शरिर फिट राख्न खोजेको समयमा उनका मोटाएका तस्विरले चर्चा कमाई रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot