Logo

केकी बनिन ट्रोलको सिकार



काठमाडौं । नेपाली चलिचित्रकी नायिका केकी अधिकारी अहिले समाजिक सञ्जालमा ट्रोल भइरहेकी छन ।

पछिल्लो समय उनले रिमा विश्वकर्मा र आर्जन पाण्डेद्वारा अभिनित गीत ‘घाँटी भन्दा तल त राम्री नै छे’ आफ्नो फेसबुक पेज मार्फत सेयर गरेपछि उनी आलोचनाको सिकार बन्दै बनेकी हुुन ।

सार्वजनिक उक्त गीतमा महिलालाई अपमान पुर्याउने शव्दको प्रयोग भएको भन्दै सामाजिक सञ्जालमा उक्त गीत प्रति निकै बिरोध बढेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot