काठमाडौं । देशको मध्य भागमा वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत मध्य भागमा वर्षा भएको हो ।
अपरान्ह केहीबेर भारी वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन मनसुन सक्रिय हुने भएकाले वर्षाको सम्भावना औल्याएको छ । तस्वीरः रिपोर्टर्स नेपाल डट कम