Logo

श्रीमान विदेशमा, श्रीमती प्रेमीको अंगालो हुँदै पासोमा



काठमाडौं । काठमाडौंको कपनमा दुई प्रेमि सँगैं झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर नाम गरेका चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

छोरी पढाउन काठमाडौं बस्दै आएकी निर्मलाका श्रीमान् विदेशमा रहेको र उनको अमिरसंग लसपस बढ्दै गएपछि प्रेमले घटनाको रुप लिएको छ । घटनाको बारेमा प्रहरीले दुबैले प्रयोग गर्ने समाजिक सञ्जालहरुमा अनुसन्धान बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्