Logo

बक्रईदमा विदा माग



काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारसंग बक्रईदमा सार्वजनिक विदा दिन माग गरेका छन्। २० साउनमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेसंगको भेटमा मियाँले उक्त माग राखेका हुन् ।

अन्सारीले मुस्लिमहरूको बक्रईद पर्वका अवसरमा सार्वजनिक विदा दिन संघीय सरकार सकारात्मक रहेको आश्वासन पाएको जानकारी गराएका छन्।

मुस्लिम समुदायको पर्व बक्रईद साउन २७ गते परेको छ ।



प्रतिक्रिया दिनुहोस्