Logo

प्रचण्डकी नातिनी स्मिताको गीत बन्यो भाइरल (भिडियोसहित)



काठमाडौं । प्रचण्डकी नातिनी स्मिता दाहाल फेरि चर्चामा आएकी छिन् । उनले गाएको युगल गीत लोकप्रीय बनेको हो ।

मायालु तिमी कता छौं बोलको गीत युट्युवमा रिलिज भएको केही घण्टामा ३३ हजारे हेरिसकेका छन् । गीतमा राजन राज सिवाकोटीसँगै स्मिताले स्वर दिएकी छिन् । दिनेश थपलियाको शब्दमा राजनराज शिवाकोटीले गीतमा संगित दिएका छन् ।

गीतमा सरोज अधिकारी र आस्मा विश्वकर्माले नाँचेका छन् । सरोज कार्टुन क्रुजका कलाकार हुन् । Photo File

 



प्रतिक्रिया दिनुहोस्

Screenshot