Logo

आइएमईको रोगविरुद्ध योजना



काठमाडौं । आइएमइ लाइफइन्स्योरेन्स कम्पनीले रोग विरुद्व रक्षावरण योजना ल्याएको छ । उसले ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’ अन्तर्गत कम्पनीका बिमितले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्तगर्न सक्ने योजना ल्याएको हो ।

बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखाप्रबन्धक सम्मेलन को अवसरमा सो योजना सार्वजनिक गरेको हो । योजना सार्वजनिक हुनुअगावै बिमालेख लिइसकेका बिमितले समेत योजनामा सहभागी हुनसक्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्