१) ब्लड क्यान्सर पिडित रोल्पाकी ५ बर्षीय बालीका मियुङ्ग पुन मगर उपचार अभियानको पत्रकार सम्मेलन
समयः दिउँसो ११ : ४५ बजे
२) भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालसंग सरकारले ल्याएको भूउपयोग विधेयक लगायतका समसामयिक विषयमा विशेष साक्षात्कार कार्यक्रम
समयः १२ : ३० बजे