Logo

मधेशमा मधेशवादीले विकास नगर्ने झुक्याउने भनेपछि खिमलालमाथि केशव झा जाइलागे (भिडियोसहित)



काठमाडौं । मधेशमा मधेशवादीले नभई नेपाल कम्युनिष्ट पार्टीको सरकारले विकास अगाडि बढाएको भनेपछि राजपा नेता केशव झाले खिमलाल भट्टराईमाथि आक्रमणको प्रयास गरे । दुवै नेताबीच भनाभनको अवस्था आयो ।

नेकपा नेता भट्टराई र राजपा नेता झाले आफ्नो बचाउ गर्दै पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा अन्तवार्ताका क्रममा झगडाको अवस्था बन्यो । धमलालाई झगडा छुट्याउन हम्मे पर्या ।



प्रतिक्रिया दिनुहोस्