Logo

खगेन्द्र संग्रौलाले ओलीलाई राजा भने



काठमाडौं । चर्चित लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजाको संज्ञा दिएका छन् । उनले ३० साउनमा ट्वीट गर्दै ओलीको तस्वीर राखेर लेखेका छन्, “कुन वंशको राजा हो यो ?”

तस्वीरमा ओली विमानस्थलमा देखिन्छन् । उनलाई कन्याहरुले फूल चढाइरहेको दृश्य देखिन्छ । प्रगतिशिल विचारधाराका लेखक संग्रौला ओलीका कट्टर आलोचक हुन् ।

लगातार ट्वीट गर्ने क्रममा ओलीले पहिलो ट्वीटमा ओलीको रुपान्तरणलाई व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्,”माक्र्सीय भौतिकवादबाट अब सद्गुरुका पवित्र चरणतर्फ । अपत्यारिला अभिनेता काजी सरको भव्य रुपान्तरण ।”



प्रतिक्रिया दिनुहोस्