Logo

व्यवस्था कमजोर गराउन सरकारकै भुमिका : प्रदीप पौडेल



काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युवा नेता प्रदीप पौडेलले बर्तमान ब्यवस्था कमजोर गराउनेमा सरकारकै भुमिका रहेको बताएका छन् ।

नेता पौडेलले फेसबुक स्टाट्समार्फत यस्तो बताएका हुन्न। पौडेलले फेसबुक स्टाट्समा लेखेका छन्–प्रधानमन्त्रीले ’व्यवस्था बिरोधीहरू सक्रिय छन् ।

यदि त्यस्तो हो भने व्यवस्था बलियो बनाउने शक्ति तपाईँसँगै छ । भ्रष्टाचार शून्य अवस्था, सुशासन, निष्पक्ष र पारदर्शिता कायम राख्ने विधिको शासन, विकास र समृद्धिको बाटोमा देशलाई अगाडि लैजाने विश्वस्त आधार सहित आमजनमानसमा नयाँ आशा सञ्चार गराउनुहोस् । हाम्रो पूर्ण साथ रहन्छ ।

प्रधानमन्त्रीले 'व्यवस्था बिरोधीहरू सक्रिय छन्' भन्नुभयो । यदि त्यस्तो हो भने व्यवस्था बलियो बनाउने शक्ति तपाईँसँगै छ ।…

Posted by Pradip Paudel on Wednesday, 21 August 2019



प्रतिक्रिया दिनुहोस्