काठमाण्डाैँ । सेरेना विलियम्सले पहिलो राउण्डमा मारिया सारापोभालाई ६–१६–१ ले आखिरी ५९ मनेटमा हराएकी छिन् ।
सेरेना विलियम्सले रसियन सारापोभामाथि लगातार १९ पटक जितेकी हुन् ।
सन् २००३ मा एक अर्कालाई भेटेदेखि नै विलियम्स र सारापोभा बीच राम्रो सम्बन्ध थिएन । गत वर्ष फ्रेन्च ओपनमा उनीहरु खेल्नुपर्नेथियो तर केही क्षतिको कारण विलियम्सले खेल्न चाहिनन् ।
वास्वतवमा मैदानमा हुँदा दुई बीच निकै टकराव र दुश्मनी हुने गरेको पाइएको छ । तिनीहरुले खेलेका २१ खेलमध्ये १९ विलियम्सले जितेकी छिन् । अनि सारापाेभाले बिम्बल्डन फाइनल २००४ मा दुई पटक जितेकी थिइन् ।