Logo

२०१९ को शिर्ष १० पाउण्ड फर पाउण्ड बक्सरमाथि विचार, मे वेदर परेनन्



काठमाडौँ ।  हालको लागि बक्सिङमा कोही बाजी मार्ने राजा नभएको स्वीकार्नु कुनै अनौठो कुरा होइन त्यहि पनि यसपालीको निम्ति शिर्ष १० बक्सरहरुको नाम आएको छ ।
फ्लाइड मे वेदर हालसालैका बक्सर हुन् तर पनि वर्तमान स्थितिमा को सबैभन्दा उत्तम बक्सर छन् भनेर कुनै विवाद छैन । यो पाउण्ड फर पाउण्ड विवाद सबैभन्दा चर्को र विवादित विषय बन्न पुगेको छ अनि सबै जनाको यसप्रति फरक मतभेद रहेको छ ।
कोहीले उत्तम लडाकूहरुलाई तिनीहरुको खेलको प्रस्तुती अनुसार दर्जामा राख्ने गरेका छन् भने अरुले तिनीहरुको निरन्तरता र प्रगतिमा कसले बढी जितको छन् भन्ने आधारमा भर परी श्रेणी दिलाउने गरेका छन् ।
टर्क स्पोर्टले रिङ म्यागजिनमा पाउण्ड फर पाउण्डको लागि तयार गरेको शर्त अनुसार अहिले यस्तो सूची तयार गरेकाे छ । ती शर्त र आवश्यक्तामा परेका विषयहरु यस्ता छन्: परिणाम, प्रस्तुती, निरन्तरता अनि सक्रियता ।
१०. माइक ग्रेसिया
९.जुवान फ्रान्सिस्को एस्ट्राडा
८.म्यानी प्याकियो
७. एरोल स्पेन्स
६. गेन्याडी गोलभोकिन
५. नाओया इन्यु
४.ओलेसान्डर
३. टेरेन्स क्रफर्ड
२. कानेलो आलभारेज
१.भ्यासिल लोमाखेन्को



प्रतिक्रिया दिनुहोस्